प्रहरी कार्यालय
जिल्ला दाङ घोराही उप-महानगरपालिका-१७ चौधेरा नजिक रा १ ह ५२०३ नं.को अटो र रा ३ प २१२९ नं.को मो.सा.एक आपसमा ठक्कर खादा निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भई रहेको मो.सा. र अटो प्रहरीको नियन्त्रणमा, अटो चालक उपचारमा संलग्न रहेको ।निम्न घाईतेः-१ मो.सा.चालक जिल्ला दाङ घोराही उ.म.न.पा.२ बस्ने वर्ष ३९ को भक्त ब.के.सी.,अबस्था मध्यम । २ मो.सा.पछाडी सवार जि.दाङ गढवा गा.पा.४ बस्ने वर्ष अं.५० को ओम ब.के.सी., अबस्था मध्यम ।
जिल्ला दाङ घोराही उप-महानगरपालिका-१५ बुद्धि ग्यारेज नजिक रा.६ प.८५३२ नं.को मो.सा. ले साईकल यात्री लाई ठक्कर दिदा निम्न स्थान बस्ने, निम्न ब्यक्तिहरु घाईते भई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, मो.सा. र साईकल प्रहरीको नियन्त्रणमा रहेको ।निम्न घाईतेहरु :-१) साईकल यात्री जिल्ला दाङ घोराही उप-महानगरपालिका १६ बस्ने बर्ष २२ को किरण परियार, अवस्था मध्यम ।२) रा.६ प.८५३२ नं.को मो.सा.चालक ऐ.१४ बस्ने बर्ष २८ को ईमरान खान, अवस्था मध्यम ।
जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका-५ खानेपानी कार्यालय अगाडी रक्षाचौरबाट तुलसीपुर तर्फ आउदै गरेको रा.१ च १३२९ नं.को पिकअप जिपले पैदल यात्री ऐ.बस्ने बर्ष ५२ को राजकुमार ठाकुरलाई ठक्कर दिदा घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारको लागी कोहलपुर बाँके रिफर गरिएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ अस्पताल नजिक हुलाकी सडकखण्डमा नेपालगंजबाट राजापुरतर्फ जाँदै गरेको जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका १३ बस्ने बर्ष ३१ की निरमाया बि.क. ले चलाएको भे१३प ३७ नं. को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक सामान्य घाईते, बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटिएको, स्कुटी प्रहरीको नियन्त्रणमा रहेको ।